Trình tạo giọng nói AI बटुवा — Tiếng Nepal Nam miễn phí bởi FreeVoiceClone
Lượt dùng: 0Yêu thích: 0
साँझको बेला थियो । एउटा बटुवा एउटी बूढीकहाँ बास माग्न आइपुग्यो । उसले बूढीसँग बास माग्यो, बूढीआमा बास पाइन्छ कि ? बूढी त्यति जाती थिइनन् । उनी साह्रै कन्जुस पनि थिइन् । उनले बटुवालाई बास नदिने विचार गरिन् । कहाँ बास पाउनू । यहाँ आफूलाई त बस्ने ठाउँ छैन । जाऊ अरुकै घरमा बास माग ।